काठमाडौँ । नेपाल मगर सघंले राष्ट्रिय तथ्यांक कार्यालयले मगर थर ‘पुन’ लाई छुट्टै जाति भनी तथ्यांक सार्वजनिक गरिएको भन्दै विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय तथ्यांक कार्यलयले हालै जारी...