शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : थोरै क्षेत्रफलमा धेरै बाघ

दोधारा चाँदनी । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ छन् । विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात हुन...