बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसदमा सिके राउत : देशको अखण्डताका लागि संघीयता आवश्यक छ

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता सिके राउतले नेपालको अखण्डताका लागि संघीयता बलियो बनाउनुपर्ने बताएका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष राउतले संघीयतालाई सबल बनाउन...