बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल बारका पूर्व अध्यक्ष घिमिरेलाई अदालतको अवहेलना मुद्दामा सफाई

काठमाडौँ । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सफाई दिएको छ।  न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले सर्वोच्च अदालतका तत्कालीन उपरजिस्ट्रार...