सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

पदबाट हट्न सहमत भए हंगेरीका राष्ट्रपति तमास शुल्योक

बुढापेष्ट । हंगेरीका राष्ट्रपति तमास शुल्योकले सांसदबाट पारित संवैधानिक संशोधनमा हस्ताक्षर गर्दै आइतबार मध्यरातदेखि आफ्नो पदबाट हट्न सहमति जनाएका छन् । प्रधानमन्त्री पेटेर माज्यारको नेतृत्वमा रहेको टिस्जा पार्टीले सांसदबाट संविधान...