बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्माण व्यवसायीले आफ्नो छवि सुधार्नुपर्छ : सांसद राई

काठमाडौँ । सांसद राजेन्द्रकुमार राईले निर्माण व्यवसायीलाई आफ्नो छवि सुधार्न सुझाव दिएका छन् । पूर्वाधार विकास समितिको बैठकमा बोल्दै राईले व्यवसायीहरू सरकारको पछि मात्र नलागी आफ्ना समस्या स्पष्टसँग राख्नुपर्ने बताए...