मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

प्रहरीसँगै विवाद गरेपछि फन्दामा परे नक्कली एसपी

काठमाडौँ। आफूलाई अपराध महाशाखाको एसपी दिलीप घिमिरे बताएर सर्वसाधारणलाई धाक धम्की दिने एक जना नक्कली प्रहरी काठमाडौँबाट पक्राउ परेका छन्।  पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर १२ घर भई हाल...