शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

कैलालीमा थारु समुदायको ४२ प्रतिशत उम्मेदवारी

कैलालीमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि थारु समुदायबाट ४२ दशमलव ८४ प्रतिशत उम्मेदवार रहेको देखिएको छ । जिल्लाको पाँच निर्वाचन क्षेत्रमा थारु समुदायबाट प्रतिनिधिसभामा १२, प्रदेशसभामा २२ गरी जम्मा...