मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

युरोपेली हतियार भारतविरुद्ध प्रयोग भइरहेका छन् : जयशङ्कर

दिल्ली । भारतीय विदेशमन्त्री एस जयशङ्करले भारतको रुस नीतिको आलोचना गर्ने युरोपेली देशहरूलाई कडा जवाफ फर्काएका छन् । मन्त्री जयशङ्करले युरोपेली देशहरूले बेचेका हतियारहरू वर्षौँदेखि भारतविरुद्ध प्रयोग भइरहेको उल्लेख गर्दै...