मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस यसै सुधारिन कठिन छ, आँटिला मान्छेले प्रयास गर्नुपर्‍यो : नरहरि आचार्य

काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यले कांग्रेस यसै सुधारिन कठिन रहेकोले आँटिला मानिसहरुले प्रयत्न गर्नुपर्ने बताएका छन् । दशैंको अवसरमा निजी निवासमा आयोजित एक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेता...