बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘३०/३५ वर्षका युवामा पनि मधुमेह देखिन थाल्यो’

पछिल्लो नेपालमा डाइबिटिज अर्थात् मधुमेहका बिरामी बढ्दै गएको चिकित्सकहरूले बताउँदै आएका छन् । वीर अस्पतालमा मधुमेहको उपचार गराउन पुग्ने मध्ये युवाको सङ्ख्या ठूलो रहेको अस्पतालले जनाएको छ । वीर अस्पतालमा पाँच वर्षअघि मधुमेहका...