म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ सिस्नेरी र खवाङमा विद्युतीकरणका लागि सञ्चालित योजना अलपत्र बनेको छ । सिस्नेरी, खवाङका साथै मालिकाको वडा नम्बर ५ मा पर्ने देविस्थानको पन्थोक र जुग्जामा केन्द्रीय प्रसारण...