बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कार्यवाहक सभापति खड्काको ३ बुँदे प्रतिबद्धता, खुल्यो कांग्रेस मुख्यालयको गेटको ताला

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मूल गेटमा लगाइएको ताला खुलेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तीन बुँदे प्रतिबद्धता जनाएपछि गेटमा लगाइएको ताला खोलिएको हो।  ताला लगाउने कार्यको नेतृत्व गरेका युवा नेता...