गोरखा । उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट–आरुघाट–लार्के सडक खण्ड अन्तर्गत धार्चे गाउँपालिका–७ स्थित नौलीखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । आइतबार यहाँ आयोजित एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष लक्ष्मण...