बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गहिरो कलागत दर्शन बोकेर हिँडेका कलाकार जो हामीबिच आज छैनन्

दिवंगत मूर्धन्य कलाकारहरूको स्मृति दिवस मनाउने चलन नेपालमा भित्रिसकेको छैन, १३औँ शताब्दीका कलाकार अरनिकोलाई यदाकदा सम्झनेबाहेक । यसपालि भने ‘नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान’ले दिवंगत कलाकार पुरन खड्का (वि.सं. २०१२–२०७३)का...