शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

स्वस्थानी व्रत : परदेश यात्रा अन्तर्गत व्रतालुले आज पशुपतिमा गरे पूजा  (तस्बिरहरू)

काठमाडौँ । एक महिने स्वस्थानी व्रतको परम्परा अनुसार व्रतालुहरू परदेश यात्रा अन्तर्गत आज बिहान पशुपतिमा पूजा गरेका छन्। बागमती नदीमा स्नान गरेर उनीहरूले नित्य पूजा गरेका छन्। हिजो पशुपति आइपुगेका...