काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई प्रधान कार्यालय झिकाइएको छ । चैत्र ४ गते भएको घटनाको छानबिन र युनिट...