सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

नक्कली लाइसेन्स जारी गर्ने कम्प्युटर अपरेटरसहित चार जना विरुद्ध मुद्दा दर्ता

काठमाडौं। नक्कली लाईसेन्स जारी गर्ने कम्प्युटर अपरेटर सहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको छ।  यातायात व्यवस्था कार्यालय सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल...