बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको मृत्यु

काठमाडौं । भक्तपुरमा बसले ठक्कर दिएको पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार च्याम्हासिंह चोकमा बा.३ ख ६४०६ नम्बरको बसको ठक्करबाट ८५ वर्षीय विष्णुभक्त प्रजापति घाइते भएका थिए । ...