शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

सन् २०२७ को क्रिकेट विश्वकपको मिति तय : १४ टोली भिड्ने, दक्षिण अफ्रिकाले धेरै खेल आयोजना गर्ने

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा आयोजना हुने पुरुष एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको अस्थायी खेल तालिका तय गरेको छ।  दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना...