बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरियामा पक्राउ परिन् ‘होली वाइन’ काण्डकी प्रमुख हान हाक–जा

सोल । नेपालमा ‘होली वाइन’ काण्डका रुपमा चर्चित प्रकरणकी मुख्य पात्र धर्मप्रचारक संस्था ‘युनिफिकेशन चर्च’की प्रमुख हान हाक–ज पक्राउ परेकी छिन् । दक्षिण कोरियामा राजनीतिक र व्यापारिक फाइदा पाउन राष्ट्रपतिकी पत्नीलाई...