बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भाइटीका लगाउँदा के गर्ने, कुन दिशामा फर्केर लगाउने ?

आज यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक महिनाको द्वितीया तिथि । आफ्ना दिदी बहिनीहरूले दाजु भाइहरूको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै भाइटीका लगाउने दिन हो ।  भाइटीका लगाउनु भन्दा अगाडी कुन–कुन देवताको...