बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल

काठमाडौँ । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत भइरहेको फ्रान्स र स्विडेनबिचको खेलमा पहिलो हाफ सकिँदा फ्रान्सले १–० को अग्रता लिएको छ ।  खेलको सुरुदेखि नै स्विडेनमाथि निकै दबाब...