बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

आफ्नो हातमा केही नरहेको थाहा पाएपछि राजीनामा दिएको हुँ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको हिंसात्मक घटनाबारे सत्यतथ्य छानबिनको माग गरेका छन् । शनिबार भक्तपुरको गुन्डुमा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा...