बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

म्यान्मा : संसद् बैठकअघि १० हजारभन्दा बढी कैदी माफी

काठमाडाैँ। पाँच वर्षभन्दा बढी समयपछि संसद्को पहिलो बैठक बोलाउने तयारी भइरहेका बेला म्यान्माको सैन्य नेतृत्वले १० हजारभन्दा बढी कैदीलाई आममाफी दिएको घोषणा गरेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार किसान दिवसको...