बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, प्रदेशहरु राजनीतिक अस्थिरतातिर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रदेश सभा खारेजी गर्ने प्रस्ताव दुई अलग प्रतिवेदनमार्फत पेस हुँदा पुराना राजनीतिक दलहरुले सङ्घीयता मास्ने षड्यन्त्रका रुपमा व्याख्या गरे । रास्वपाका सभापति...