मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला

काठमाडौँ । एमाले सुदूरपश्चिमको कार्यालयमा तालाबन्दी गरिएको छ । मन्त्री छनोटमा संसदीय दलका नेता राजेन्द्र रावलले एकलौटी गरेको भन्दै सोमबार कार्यालयमा तालाबन्दी गरिएको हो । सूदुरपश्चिममा आज मन्त्रिपरिषद् पुनर्गठन हुँदैछ...