काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओली जर्मनीको ह्याम्बर्गमा आयोजित ‘ह्याम्बर्ग सस्टेनेबिलिटी सम्मेलन’मा सहभागी भएकी छन् । सो क्रममा उनले मंगलबार जर्मनीकी संघीय आर्थिक सहयोग तथा विकास मन्त्री...