ब्रसिलिया । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारो जेलमा लडेका छन् । मंगलबार बिहान जेलभित्र आफ्नो कोठामा सुत्नै लाग्दा उनी लडेको र टाउकोमा चोट लागेको बोल्सोनारोकी पत्नीले सामाजिक सञ्जालमा एउटा पोस्टमा भनेकी...