आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा तालिवानले गर्‍यो बमबारी

इस्लामावाद । अफगानिस्तानको भूमिमा पाकिस्तानले गरेको हवाई आक्रमणको जवाफ तालिबानले दिएको छ । हवाई आक्रमणको जवाफमा तालिबानी सेनाले पाकिस्तानी सैन्य चौकीहरूलाई निशाना बनाएर व्यापक फायरिङ र बमबारी गरेको छ । ...