आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले मधेस प्रदेश : लखन दासलाई हटाएर महतोलाई किन बनाइयो सचेतक ?

जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशका सचेत लखन दासलाई हटाएर हरिनारायण महतोलाई नियुक्त गरिएको छ । महतोलाई एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मंगलबार प्रमुख सचेतकमा नियुक्त गरेका छन् ।  ...