काठमाडौँ । निर्देशक एवं कमेडियन विशाल भण्डारीले नेपाली कांग्रेसका सभापति गगन थापालाई एक खुल्ला पत्र लेख्दै बदलिँदो राजनीतिक परिवेश र युवा पुस्ताको अपेक्षाबारे गम्भीर ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जालमा...