सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

१६ दिनमै कांग्रेस यसरी उभियो प्रचण्डको पक्षमा

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको छ । संघीय संसद्को सबैभन्दा ठुलो दल भएर पनि सत्ता गुमाएको कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर ‘प्रतिपक्षी हैसियत’ पनि गुमाएको...