काठमाडौँ । चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनामा सत्तामा रहेका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले लामो रस्साकस्सीपछि मात्र सहमतिको बिन्दु पहिल्याउन सफल भएका छन् । ...