शुक्रबार, १९ जेठ २०८०
ताजा लोकप्रिय

मन्त्री छनोटका लागि शेखर–गगन समूहको बैठक बालुवाटारमा

काठमाडौँ । आफ्नो समूहका मन्त्रीको नाम टुंग्याउन कांग्रेसको शेखर कोइराला–गगन थापा समूहको बैठक बसिरहेको छ । नेता शेखर कोइरालाको सम्पर्क कार्यालय, बालुवाटारमा बिहानदेखि बैठक चलिरहेको छ । तीन जना...