आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु ६ अर्ब बढी बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि...