आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड

काठमाडौं । दिग्गज गायिका देविका बन्दना ‘रजत साधना सम्मान २०८२’ बाट सम्मानित भएकी छन् । आइतबार राजधानीमा आयोजित नवौं संस्करणको ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६’मा उनी यो सम्मानद्धारा...