आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी कैलाली कारागारबाट रिहा

धनगढी । नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी  रिहा भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी कैलाली कारागारबाट रिहा भएका हुन् ।  ...