डेंगुको त्रास, टेकुमा स्वास्थ्य परीक्षण गराउनेको भीड (फोटोफिचर)
सोमबार, २३ भदौ २०७६, १३ : ४९
काठमाडौं– वैशाखको अन्तिम साताबाट सुनसरीको धरानदेखि फैलिएको डेंङ्गु रोगको महामारी अहिले मुलुकका अधिकांश जिल्लाहरुमा फैलिएको छ ।
५६ जिल्ला भन्दा बढी फैलिएको सो रोगका कारण अस्पतालहरुमा बिरामीको भीड बढिरहेको छ । ७ हजार भन्दा धेरैमा फैलिएको सो संक्रमणका कारण ६ जनाको निधन भैसकेको छ ।
काठमाडौं उपत्यकामा समेत डुेँगुका रोगीहरु देखिएका छन् । उपत्यकामा देखिएका डेंगु रोगका कारण अहिले स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा स्वास्थ्य परीक्षण गराउनेहरु खचाखच देखिएका छन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण