बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक भएको छ ।  बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । निःसन्तान भएपछि बुहार्तन खेप्न बाध्य महिला पात्र अर्कै पुरुषसँग...