पर्वत। जिल्ला सदरमुकाम कुस्मा बजारभित्रकै एक सडक विगत १० वर्षदेखि जीर्ण छ । कुस्मा नगरपालिका–५ स्थित बडगाउँको सडक जीर्ण बनेको दशक नाघिसक्दासमेत मर्मतका लागि कसैले चासो दिएका छैनन् । सडक...