काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा लामो समयदेखि शक्ति संघर्ष चल्दै आएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रैबाट सरकारको आलोचना भइरहेको भन्दै असन्तुष्ट रहँदै...