शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सतुङ्गलमा चैत ५ गतेदेखि  विराट महायज्ञ हुँदै

काठमाडौँ । काठमाडौँको सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट महायज्ञ आयोजना हुने भएको छ । विश्व शान्ति, राष्ट्र कल्याण र मानव समाजमा देखिएका विविध समस्याको समाधानका लागि...