बुटवल । रुपन्देहीका नवआगन्तुक सुरक्षा प्रमुखसँग उद्योगी व्यवसायीहरुले सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन् । पछिल्लो समय चोरी डकैताका घटना बढेको भन्दै उनीहरुले सुरक्षाको प्रत्याभूति दिलाइदिन माग गरेका हुन् । ...