बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

काठमाडाैँ । इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा मान्यता दिएपछि अजरबैजानले त्यसप्रति गम्भीर असन्तुष्टि जनाएको छ। टर्कीको निकट सहयोगी अजरबैजानले यो निर्णयले क्षेत्रीय मेलमिलाप र स्थायित्वमा नकारात्मक...