बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

त्रियुगा नगरपालिकाका पूर्वमेयर चौधरीसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार पूर्वमेयर चौधरीमाथि एक करोड ६२...