एउटा हातमा दस्ताबेज अर्को हातमा कोदालो क्रान्तिभित्र शान्तिको खोजीमा कहिले उकालो कहिले ओरालो यात्रा अनिश्चय सम्भावनाको हो यही महान् यात्रामा कोही दस्ताबेज लेख्दा छुटे कोही कोदालो देख्दा छुटे कोही...