शुक्रबार, २८ मङ्सिर २०८१
ताजा लोकप्रिय

धरहराको फेदसम्म पुग्दा पनि ५० रुपैयाँ शुल्क लाग्ने

काठमाडौँ । सरकारले धरहराको फेदमा पुगेको पनि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लिने भएको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको शहरी विकास मन्त्रालयले जनाएको छ । ...