काठमाडौँ । २०८२ साल राजनीतिक रूपमा उथलपुथलको वर्ष बन्यो । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले विगत ३५ वर्षसम्म कांग्रेस र कम्युनिस्टको कब्जामा रहेको राज्य सत्ता ढाल्यो ।...