मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

बुधबार, ३० वैशाख २०८३, १० : ३६
बुधबार, ३० वैशाख २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बिहान १०:३० बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुनेछ ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । 

बुधबार बिहान १०ः३० बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप